Main
मुकुम्लुङको समस्या वार्ताबाट हल गर्नुपर्छ : योगेश भट्टराई
१६ माघ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुुङको मुकुम्लुङमा उत्पन्न समस्या वार्ताबाट हल गरिनुपर्ने बताएका छन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले आज पत्रकार सम्मेलन गरी वार्ताको माध्यमबाट समस्या हल गरिनुपर्ने बताएका हुन् । ‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता…
– यस समाचारको श्रोत : Online Khabar हो ।