Main

सम्पादक बस्नेतलाई कलाश्री पुरस्कार

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार विजेताहरूको नाम सार्वजनिक गरेको छ । बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार अनलाइनखबर डटकमका सम्पादक तथा उपन्यासकार वसन्त बस्नेतलाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button