Main
सुनको भाउ फेरि उच्च विन्दुमा
८ फागुन, काठमाडौं । सुनको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकेको छ । यो मूल्य नै नेपाली बजारमा उच्च हो । यद्यपि यसअघि कात्तिक १५ गते पनि यहीं मूल्य कायम भएको थियो । अघिल्लो दिनको तुलनामा आज ५ सय रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।