Main
मुखिया, वैद्य र जोशीलाई वाशु शशि सम्मान
१३ चैत, काठमाडौं । नाटककार मनबहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडीलाई वाशु शशि साहित्य सम्मान ०८१ बाट सम्मानित गरिएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गीतकार यादव खरेलले मुखिया, वैद्य र पहाडीलाई सम्मान गरेका हुन् । मुखियाका अनि देउराली रुन्छ, फेरि इतिहास दोहोरिन्छ जस्ता चार कृति प्रकाशित छन् । वैद्यका आकाश छुन खोज्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।