Main
पलको प्रष्टीकरण : मेरो बिहेको खबरले आफैं चकित छु
काठमाडौं । केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती छ । केही युट्युबरले उनको विवाह माघमा हुन लागेको दाबी गरिरहेका छन् । विवाहको हल्ला आगो जसरी फैलिंदै गर्दा उनलाई देश विदेशबाट बधाईको ओइरिरहेको रहेछ । यतिसम्म कि केही टिकटकरले केही अभिनेत्रीसँगको फोटो सेयर गर्दै पलको विवाह…
– यस समाचारको श्रोत : Online Khabar हो ।