Main

मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदै

१९ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र आज प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदैछ । लामाले आइतबार साँझ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे पनि प्रदेश प्रमुखको कार्यालय बन्द भइसकेकाले राजीनामा पत्र बुझाउन पाएका थिएनन् । उनले आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौं हिँडेका थिए । लामाको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button