Main
मुख्यमन्त्री सोनलको अपिल– मधेशमा ‘मोन्था चक्रवात’ को असर देखिने जोखिम छ, धान नकाटौं
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकपछि बोल्दै मुख्यमन्त्री सोनलले धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने काम गर्न अनुरोध गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।