Main
मुख्य सचिवको पदाविधि २ वर्ष र सचिवको ४ वर्ष बनाइँदै
१० वैशाख, काठमाडौं । मुख्य सचिवको पदाविधि २ वर्ष र सचिवको ४ वर्ष बनाइने भएको छ । यस्तो प्रावधानसहित संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनको बुँदा नम्बर १५ मा यससम्बन्धी व्यवस्था छ । जहाँ मुख्य सचिव र सचिवको पादवधि घटाएर मुख्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।