Main
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
२८ वैशाख, काठमाडौं । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे तुइनखोला भन्ने स्थानमा पल्टिएको थियो । कोइला लोड गरेको सो…
– यस समाचारको श्रोत : Online Khabar हो ।