Main

मुग्लिन–पोखरा पश्चिम खण्ड : टिठलाग्दो काम, उराठलाग्दो यात्रा (तस्वीरहरू)

२२ मंसिर, पोखरा । पानी पर्नु त टाढाको कुरा पानी पर्ने संकेतसम्म छैन । पृथ्वीचोकको चाइनिज पुल कट्नासाथ देखिन्छन्, शिरदेखि पाउसम्म छोपिने गरी प्लास्टिक ओढेर बाइक, स्कुटरमा हुँकिनेहरू । खाल्डाखुल्डी र सांघुरो सडकमा गाडीको लस्कर । धुलाम्मे सडकमा कष्टकर यात्रा । पृथ्वीराजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने जो कोहीको नियति यही हो । यहाँका नागरिकले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button