Main

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण पुष १८ देखि

२६ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण आउने पुसको मध्यबाट सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र महिला लिगका शीर्ष पाँच टिमका प्रतिनिधिबीच भएको छलफलले प्रतियोगिताको दोस्रो चरण पुस १८ गतेदेखि सुरु गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button