Main

यो वर्ष अख्तियारलाई दुई तिहाइ मुद्दामा सफलता

३२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ । विशेष अदालतले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा फैसला भएकामध्ये दुई तिहाइ मुद्दामा अख्तियारको दाबी कुनै न कुनै रूपमा ठहर भएको छ । विशेष अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले गत साउनदेखि असार मसान्तसम्म १३० वटा मुद्दा फैसला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button