Main

मुद्दा मिलाई दिने भन्दै ठगी आरोपमा सिरहाबाट एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार, महतोमाथि सवारी ज्यान मुद्दामा संलग्न व्यक्तिलाई हिरासतबाट छुटाइदिन्छु भन्दै पीडित पक्षसँग ठगी गरेको आरोप छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button