Main
‘मुनामदन’ अभिनेत्री उषासँग राहुलले अमेरिकामा गरे विवाह (तस्वीर)
बाल्टिमोर (अमेरिका) । चर्चित अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसी विवाह बन्धनमा बाँधिएका छन् । अमेरिकी समयानुसार आइतबार दिउँसो यी दुईजना कलाकारले ग्लेन आर्मस्थित हिन्दू बुद्ध मन्दिरमा आयोजित वैवाहिक समारोहमा लगनगाँठो कसे । बेहुलाको पहिरनमा ठाँटिएका राहुल र बेहुली बनेकी उषा दुवै विवाह समारोहमा प्रफुल्ल देखिन्थे । दुई साताअघि स्थानीय अदालतमा कानूनी विवाह गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।