Main
मुना क्षेत्रमा बुढापाकाले मात्रै धानेको घुम्ती गोठ परम्परा
७ वैशाख, बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन् । परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै…
– यस समाचारको श्रोत : Online Khabar हो ।