Main
मुनिन्द्रराजको जिकिर- प्रसाईंले गाडी कता लाँदैछन् भन्ने थाहा थिएन
११ जेठ, काठमाडौं । तीनकुने घटनामा मुछिएका मुनिन्द्रराज भण्डारीले आफू शान्तिपूर्ण प्रदर्शनमा सरिक भएपनि हुलदंगामा संलग्न नभएको जिकिर गरेका छन् । उनी दुर्गा प्रसाईंले सञ्चालन गरेको अभियानको स्पेसन टास्क फोर्स (एसटीएफ)को कमाण्डर थिए । आफू कुनैपनि उपद्रव, हुलदंगा र तोडफोडका काममा संलग्न नभएको भन्दै उनले राजावादी आन्दोलनमा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाई संलग्न भएको हुनसक्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।