Main

मुम्बईमा मजदुरीदेखि मस्तिष्क क्यान्सरको अनुसन्धानसम्म

स्याङ्जाका राजेन्द्र क्याम्पस पढ्न काठमाडौं आउन सकेनन्, भौंतारिँदै मुम्बई पुगे । समयक्रममा बेलायतबाट मस्तिष्क क्यान्सरसम्बन्धी अनुसन्धानमा विद्यावारिधि गर्ने अवसर पाए । अमेरिकामा मस्तिष्क क्यान्सर कोषिकामा हुने सूक्ष्म परिवर्तन अध्ययन गरे । अहिले मातृभूमि फर्कौं अभियान चलाइरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button