Main

मुलपानी आएर यू-१९ टोलीलाई हौसला प्रदान गरौं : क्यान सचिव पारस

५ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले सबै नेपाली क्रिकेटप्रेमीहरूलाई शनिबार हुने यू-१९ टोलीको महत्वपूर्ण खेलका दौरान मैदानमै आएर युवा टोलीलाई समर्थन गर्न आग्रह गरेका छन्। नेपाली यू–१९ क्रिकेट टोलीले भोलि शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा अफगानिस्तान यू–१९ सँग विश्वकप छनोटको निर्णायक खेल खेल्दैछ। यस खेलको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button