Main
मुस्ताङको सौन्दर्य झल्काउने फोटो प्रदर्शनी सुरु
काठमाडौं । यस्तो लाग्छ हिमालपारिको जिल्ला मुस्ताङको पठार क्यानभासमा पोतिएका कुनै तैलीय चित्र हुन् । त्यहाँको सदियौं पुरानो समृद्ध परम्परा अहिले पनि विश्वका लागि लोभलाग्दो छ । पछिल्लो २० वर्षमा मुस्ताङको हिमाली भूगोल विकास र जलवायु परिवर्तनको दोहोरो चपेटामा पर्यो । तरपनि, यहाँको हिमाली सौन्दर्य धेरैका लागि आजपनि उत्तिकै चाखलाग्दो विषय बनिरहेको छ । यिनै…
– यस समाचारको श्रोत : Online Khabar हो ।