Main

मुस्ताङ र म्याग्दी प्रशासनले भने– उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्नू

११ कात्तिक, पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र म्याग्दीले हिमाली क्षेत्र तथा यो क्षेत्र हुँदै पदयात्रा नगर्न आग्रह गरेका छन् । मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button