Main
मृत्यु हुनेमध्ये आधा मुटु, श्वासप्रश्वास र क्यान्सरका बिरामी
सरकारी तथ्यांक अनुसार, नेपालमा वर्षमा १ लाख ९३ हजारको मृत्यु हुन्छ । पहिलो मुटुरोग, दोस्रो श्वास–प्रश्वास र तेस्रो क्यान्सर मृत्युका तीन मुख्य कारण हुन् । जीवनशैली बदलिएपछि तीस वर्षअघि सरुवा रोगबाट मर्ने संख्यालाई अहिले नसर्ने रोगले उछिनेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।