Main
मेचिनगर गोल्डकपको उपाधि चर्च ब्वाईजलाई
२ चैत, काठमाडौं । पाँचाैँ मेचिनगर गोल्डकपको उपाधि ए डिभिजन लिग विजेता टोली चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । काँकरभिट्टा खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको हो । चर्च ब्वाइजले पहिलो पटक मेचिनगर गोल्डकपको उपाधि जितेको हो । चर्च ब्वाईजको…
– यस समाचारको श्रोत : Online Khabar हो ।