Main
मेजर लिग क्रिकेटको उपाधि एमआई न्युयोर्कलाई
३० असार, काठमाडौं । आईपीएल टिम मुम्बई इन्डियन्सको स्वामित्वमा रहेको अमेरिकी टिम एमआई न्युयोर्कले मेजर लिग क्रिकेटको उपाधि जितेको छ । फाइनलमा साविक विजेता वासिङटन फ्रीडमलाई ५ रनले हराउँदै एमआई दोस्रोपटक च्याम्पियन बनेको हो । एमआईले दिएको १८१ रनको लक्ष्य पछ्याएको वासिङटनले २० ओभरमा ५ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले…
– यस समाचारको श्रोत : Online Khabar हो ।