Main
मेजर लिग क्रिकेट : एमआईमाथि सुपर किङ्सको रोमाञ्चक जित
३१ जेठ, काठमाडौं । अमेरिकामा जारी मेजर लिग क्रिकेट (एमएलसी)मा टेक्सास सुपर किङ्सले एमआई न्युयोर्कमाथि रोमाञ्चक जित निकालेको छ । शनिबार विहान भएको खेलमा सुपर किङ्सले एङ्गआईलाई ३ रनले हराएको हो । सुपर किङ्सले दिएको १८६ रनको लक्ष्य पछ्याएको एमआईले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन मा१ बनायो । अन्तिम ओभरमा ९ रन आवश्यक रहँदा…
– यस समाचारको श्रोत : Online Khabar हो ।