Main
मेड आईक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली सहज बनाउने नयाँ सफ्टवेयर
२० जेठ, काठमाडौ । अस्पतालको प्रणालीलाई सहज बनाउने नयाँ सफ्टवेयर ‘हस्पिटल अपरेटिङ सिस्टम’ ल्याइएको छ । नेपाली कम्पनी मेड आईक्यू पा.लि.ले हेल्थ कन्सर्नसँगको सहकार्यमा यो सफ्टवेयर प्रयोगमा ल्याएको हो । यसले अस्पतालमा प्रयोग हुने विद्युतीय प्रणालीलाई सहज र प्रभावकारी बनाउन दावी कम्पनीको छ । सरकारले सबै व्यक्तिको स्वास्थ्य विवरण एकीकृत हुने गरी स्वास्थ्य सेलालाई डिजिटलाइजेसन…
– यस समाचारको श्रोत : Online Khabar हो ।