Main
केपी ओली कप फुटबलको खेलतालिका सार्वजनिक
६ फागुन, काठमाडौं । आगामी साता काठमाडौंमा सुरू हुने केपी ओली कप नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार उद्घाटन खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालको विभागीय टोली एपीएफले प्रतिस्पर्धा गर्ने छन् । ब्ल्याक बुल्सले केही दिनअघि पोखरामा सम्पन्न आहारारा पोखरा गोल्डकपको…
– यस समाचारको श्रोत : Online Khabar हो ।