Main
मेयर कप भलिबल : निलकण्ठ र ललितपुरलाई उपाधि
१४ चैत, काठमाडौं । निलकण्ठ नगरपालिका धादिङ र आयोजक ललितपुर महानगरपालिकाले बागमती प्रदेशस्तरीय अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा बिहिवार सम्पन्न प्रतियोगितामा महिलातर्फ निलकण्ठ र पुरुषतर्फ आयोजक ललितपुर च्याम्पियन बनेको हो । महिलातर्फ निलकण्ठले महालक्ष्मी नगरपालिकालाई हराउँदै उपाधि जितेको हो । निलकण्ठले महालक्ष्मीलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।