Main

मेयर कप भलिबल : सेमिफाइनल समिकरण पूरा

१२ चैत, जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सको अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा मंगलबार महिलातर्फ दुई क्वाटरफाइनल तथा पुरुषतर्फ चार खेल सम्पन्न भएको हो । महिलातर्फ महालक्ष्मी नगरपालिकाले दुप्चेस्वर गाउँपालिकालाई २–१ को स्कोरमा हरायो । पहिलो सेट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button