Main
मेयर बालेनको प्रश्न- हाम्रा समस्या संघलाई नै भन्नपर्ने भए प्रदेशको के काम ?
२८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारको भूमिकाबारे प्रश्न उठाएका छन् । आइतबार आफूलाई भेट्न पुगेको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानीका क्रममा मेयर शाहले अहिलेकै अवस्थामा अधिकार लिने र दिनेगरी प्रदेश सरकारले आभास दिलाउन नसकेको गुनासो राखे । ‘आफूले संघबाट अधिकार लिनसक्ने र स्थानीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।