Main

मेरोजस्तो नियति नहोस भनेर मेरिटको आधारमा नियुक्ति गर्न लागिएको हो : उपकुलपति बराल

२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केसरजंग बरालले आफ्नो जस्तो नियति नहोस् भनेर मेरिटको आधारमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न लागेको बताएका छन् । सभामा सदस्यहरुले मेरिटबारे प्रश्न उठाएपछि उपकुलपति बरालले मेरिटको पहिलो नम्बरमा रहेकोलाई नियुक्त गर्न खोजिएको बताए । आफू २ नम्बरमा परेर पनि भीसी भएको भनेर आलोचना हुने गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button