Main

मेरो केही धारणा छैन, चुप बस्छु : निलम्बित नगर प्रहरी प्रमुख पाण्डे

२० जेठ, काठमाडौं । निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफू केही समय चुप लागेर बस्ने बताएका छन् । निलम्बनमा परेपछि अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले निलम्बनबारे कुनै धारणा सार्वजनिक नगर्ने बताए । ‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले नै बुझ्नुहुन्छ । केही धारणा छैन । निलम्बन गरियो सकियो,’ पाण्डेले भने, ‘हुलहुज्जत गर्‍यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button