Main
मेरो प्राणमै राजनीति थियो : जबरा
२७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले आफ्नो प्राणमै राजनीति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो वंश परम्परा पनि राजनीतिमा नै रहेको बताउँदै उनले आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।