Main
सेयर बजारले नाघ्यो २७ सय, बैंकमा आकर्षण
२५ असार, काठमाडौं । बुधबार फेरि सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.०४ अंक बढेसँगै २७०५ मा पुगेको छ । १९९ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको…
– यस समाचारको श्रोत : Online Khabar हो ।