Main

मेलबर्नको नेपाली महोत्सवमा गुञ्जियो ‘कन्दरा’, गोपाल योञ्जनप्रति ‘ट्रिब्युट’

कन्दराको अस्ट्रेलिया टूर यसपटक भने मेलबर्नमा भव्य रह्यो । हजारौं नेपाली सहभागी कार्यक्रममा ब्याण्डले आफ्ना गीतमार्फत नेपाल र नेपालीपनको महत्वलाई स्मरण गरायो । प्रस्तुतिको क्रममा ‘जय जय नेपाल’को नारा लगाउँदै दर्शकले ब्याण्डको सांगीतिक भावलाई आत्मसात गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button