Main
नेपाली यू-१९ महिला क्रिकेट टिमले दिल्लीमा ४ अभ्यास खेल खेल्ने
११ कात्तिक, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली यू-१९ महिला क्रिकेट टिमले दिल्लीमा चार अध्यास खेफ खेल्ने भएको छ ।
नेपाल यू-१९ टिमले डीडीसीए यू-१९ गर्ल्स टिमसँग चार अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । खेल अक्टोबर २८, २९, ३० र नोभेम्बर १ मा हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।