Main

मेलिना राई र बलबहादुर राजवंशीको ‘मैले जिउने संसार’

काठमाडौं । मेलिना राई र बलबहादुर राजवंशीको स्वरमा ‘मैले जिउने संसार’ गीत सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा रमेश मास्केको शब्द र बलबहादुरकै संगीत छ । गीतलाई सुरज श्रेष्ठले एरेन्ज गरेका हुन् । यसअघि मेलिना र बलबहादुरले गाएको ‘जेल पनि सहुँला’ गीत लोकप्रिय भएको थियो । गीतको भिडियोमा कुन्साङ बोम्जन र आरजु चौधरीले अभिनय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button