Main
मेस्सीको शानदार फ्रिकिक गोलमा पोर्टोमाथि इन्टर मियामीको जित
६ असार, काठमाडौं । लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा फिफा क्लब विश्वकप फुटबलमा इन्टर मियामीले युरोपियन क्लब पोर्टोलाई २–१ ले हराउँदै ऐतिहासिक जित हात पारेको छ। एटलान्टाको मर्सिडिज बेंज स्टेडियममा गएराति भएको समूह ‘ए’ को खेलमा १-० ले पछि परेको अवस्था उल्टाउँदै मियामीले जित निकालेको हो । खेलको पहिलो हाफमा नै पोर्टोले अग्रता बनायो। आठौं मिनेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।