Main
मैत्रीपूर्ण फुटबलमा नेपालले आज हङकङसँग खेल्दै
२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज हङकङसँग खेल्दैछ । खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल खेल्न लागेको हो । फिफा वरियतामा हङकङ नेपाल भन्दा अघि १५३औं स्थानमा छ । नेपाल १७५औं स्थानमा छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।