Main
मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको उपचारको क्रममा मृत्यु
२ कात्तिक, काठमाडौं । चितवनमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । कालिका नगरपालिका-७ गोर्खाली चोकस्थित सडकमा बा.प्र.०६-००२ प ७८८९ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ५६ वर्षीय रेशम थापा सवार साइकललाई शनिबार दिउँसो ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापालाई थप उपचारका लागि न्यूरो अस्पताल काठमाडौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।