Main
मोटरसाइकल दुर्घटनामा सशस्त्रका सइको मृत्यु
२५ जेठ, विराटनगर । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) को मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो । राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी नायव निरीक्षक (सइ) हुन् । उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।