Main
मोडरिकले सिजनको अन्त्यपछि रियल मड्रिड छाड्ने
९ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका कप्तान लुका मोडरिकले यस सिजनको अन्त्यपछि क्लब छाड्ने घोषणा गरेका छन् । ३९ वर्षीय क्रोएसियन मिडफिल्डर मोडरिकले रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा आउने शनिवार ला लिगा अन्तर्गत रियल सोसिडाडविरुद्ध अन्तिम खेल खेल्नेछन् । सन् २०१८ को बालोन डे’ओर विजेता मोडरिकको लागि घरेलु मैदानमा त्यो नै अन्तिम खेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।