Main
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै
२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ८ बजे प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लागेका हुन् । पाकिस्तानसँगको संघर्क्ष समझदारी भएपछि प्रधानमन्त्री मोदीले पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव…
– यस समाचारको श्रोत : Online Khabar हो ।