Main
कार्यसक्षमता नदेखिए मन्त्री बदल्ने प्रधानमन्त्रीको चेतावनी
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको क्षमता प्रभावकारी नदेखिए परिवर्तन हुनसक्ने चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकमा बोल्ने क्रममा उनले मन्त्री परिवर्तन हुनसक्ने संकेत गर्दै प्रभावकारी रुपमा काम गर्न प्रष्ट निर्देशन दिएका छन् । कुनै पनि मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभए समीक्षा गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री,…
– यस समाचारको श्रोत : Online Khabar हो ।