Main
मोरक्कोमा चर्कंदै जेनजी आन्दोलन, राजीनामा दिन प्रधानमन्त्रीको अटेर
देशभर एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । मानव अधिकार संस्थाहरूका अनुसार, पक्राउ परेकामध्ये धेरैजना नाबालिग छन् । सडकमा उत्रिएका ७० प्रतिशत आन्दोलनकारी पनि नाबालिग रहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।