Main

एनपीएल : पोखरा र विराटनगरलाई जित आवश्यक

२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ र प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने आवश्यकता छ । चार खेल खेलिसक्कदा पोखरा र विराटनगरले समान १ खेल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button