Main

मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१२ वैशाख, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का हरैंचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँ छन् । ना १ क ६२७० नम्बरको टिपरले प्रदेश–१–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक मियाँको मृत्यु भएपछि स्थानीय र आफन्तले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button