Main
मोरङमा निर्वाचन निषेध गरेर एकीकृत समाजवादीको नेतृत्व चयन
२४ चैत, विराटनगर। नेकपा एमालेबाट विभाजन भएर बनेको पार्टी नेकपा (एकीकृत समाजवादी) नेतृत्वले प्रतिस्पर्धा रोक्दा मोरङ जिल्ला अधिवेशन ६ दिनमा सकिएको छ । गत मंगलबार सुरु ९ औं जिल्ला अधिवेशन बुधबार सक्ने तयारी थियो । नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सर्वसम्मत नेतृत्व चयन हुन सकेन, निर्वाचन गर्न नेताहरुले रोके । निर्वाचन रोकिएपछि प्रतिनिधि घर…
– यस समाचारको श्रोत : Online Khabar हो ।