Main
कैलालीको रानीजमरा सिँचाइको नहरमा हाम फालेकी महिला बेपत्ता
८ फागुन, धनगढी । कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । बुधबार लम्कीचुहा नगरपालिका–३ को बलचौरमा सोही ठाउँ बस्ने रामप्रसाद चौधरीको २५ वर्षीया श्रीमती अनिताले नहरमा हाम फालेकी थिइन् । चौधरीले हाम फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी नहरमै बेपत्ता छिन् । उनको खोजी भइरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।