Main
मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी
११ भदौ, विराटनगर । जिल्ला कारागार मोरङको शौचालयमा महिला कैदीको शव फेला परेको छ । बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको हो । जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो । भट्टराई…
– यस समाचारको श्रोत : Online Khabar हो ।