Main

मोहन वैद्यको आईसीयूमा उपचार हुँदै

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ । गत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको शुक्रबार स्वास्थ्यमा समस्या थपिएपछि आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘शुक्रबार साँझबाट घ्याँरघ्याँर बढेको थियो । त्यसपछि आईसीयूमा राखेर उपचार गराइरहेका छौं,’ ती चिकित्सकले भने । उनका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button